स्थानीय विशेष
थानकोट, वैशाख ३ । राष्ट्रिय प्रजातन्त्र पार्टी चन्द्रागिरि नगरपालिकामा दोश्रो स्थानीय निर्वाचनमा मेयरको उम्मेदवार टुंगो लगाउने पहिलो पार्टी भएको छ । राजेन्द्रप्रसाद लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले चन्द्रागिरि नगरपालिकामा...