फोटो फिचर

थानकोट । नेपाल साँस्कृतिक कला मन्दिरको आयोजनामा चन्द्रागिरि नगरपालिका ९ मच्छेगाउँमा २ दिने लाखे प्रदर्शनी सम्पन्न भएको छ। छैटाैं लाखे प्रदर्शनीका क्रममा देशका विभिन्न जिल्लाबाट सहभागी भएका करिब ६०...