चन्द्रागिरि १३, पुरानो नैकाप

थानकोट । चन्द्रागिरि नगरपालिका क्षेत्रका करिब ६ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन आजदेखि एचपीभी खोप लगाउने अभियान सुरु हुँदैछ । चन्द्रागिरि नगरपालिकामा राष्ट्रिय खोप कार्यक्रम, एच.पी.भी. खोप अभियान...