चन्द्रागिरि १४, नयाँ नैकाप
थानकोट । चन्द्रागिरि नगरपालिका नैकापस्थित ब्राइट फ्यूचर स्कुलमा पनि ड्युक अफ इडिनवर्ग अन्तरार्ष्ट्रिय अवार्ड कार्यक्रम लागू हुने भएको छ । यो अवार्ड कार्यक्रमअन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले चुनौतिपूर्ण यात्राहरु गर्नुपर्ने,...