चन्द्रागिरि १०, सतुंगल

थानकोट । चन्द्रागिरि नगरपालिका-१० सतुङ्गल बाेसिगाउँस्थित एक प्लास्टिक गाेदाममा शुक्रबार राति (बिहान) भीषण आगलागी भएको छ । स्थानीय हिरा ईंटा उद्योग नजिकै प्लास्टिक संकलन गरि राखिएको गाेदाममा भएको आगलागीबाट...