चन्द्रागिरि ०९, मच्छेगाउँ
थानकोट । चैत्र शुक्ल तृतियाका दिन मनाइने मत्स्य जयन्ती आज सोमबार चन्द्रागिरि नगरपालिका-०९ मच्छेगाउँस्थित मत्स्य नारायण मन्दिरमा विशेष पूजा अर्चना गरी मनाइँदैछ । मत्स्य जयन्तीका अवसरमा मत्स्यनारायण मन्दिर व्यवस्थापन समितिको...