चन्द्रागिरि ०७, महादेवस्थान

थानकोट । चन्द्रागिरि नगरका करिब ६ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपीभी खोप लगाइने भएको छ । चन्द्रागिरि नगरपालिकामा राष्ट्रिय खोप कार्यक्रम, एच.पी.भी. खोप अभियान माघ २२ गते मंगलबारबाट सुरु...