चन्द्रागिरि ०५, महादेवस्थान

थानकोट ।  राष्ट्रिय जनसांस्कृतिक महासंघको बागमती प्रदेशको अध्यक्षमा होम सुवेदी चयन भएका छन्। महासंघको शनिबार चन्द्रागिरि नगरपालिका-०५ महादेवस्थान, किसिपिडीमा सम्पन्न दोश्रो अधिवेशनले सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो...

1 2 33 34