चन्द्रागिरि ०४,थानकोट
थानकोट । स्वर्गीय सुचेन्द्र श्रेष्ठको स्मृतिमा स्थापना गरिएको संस्था सुचेन्द्र स्मृति प्रतिष्ठानको आयोजनामा शनिबारचन्द्रागिरि नगरपालिका-४ थानकोटस्थित गोदामचोकमा रक्तदान एवं स्वास्थ्य शिविर सम्पन्न भएको छ । प्रतिष्ठानका अनुसार रक्तदान कार्यक्रममा...