चन्द्रागिरि ०२, वाडभन्ज्याङ

थानकोट । चन्द्रागिरि नगरपालिकाको उपमेयरमा नेकपा एमालेकी वसन्ती श्रेष्ठ निर्वाचित भएकी छिन् । बिहीबार सम्पन्न अन्तिम मतगणना विवरण अनुसार श्रेष्ठले गठबन्धनको भागमा परेको उपमेयर पदका उम्मेदवार राष्ट्रिय जनमोर्चा पार्टीका...