चन्द्रागिरि १३ ले सुरू गर्यो टेम्पो सेवा

Thankot Times

थानकोट, चैत्र ८ ।

चन्द्रागिरि नगरपालिका वडा नं. १३ को कार्यालयले अटो (टेम्पो) सेवा सुरू गरेको छ । वडा कार्यालयबाट जारी विज्ञप्तीका अनुसार चैत्र ६ गतेको निर्णयानुसार सो सेवा सोमबारबाट सुरू भएको हो ।

क्त अटो सेवा मकालु पम्पदेखी मितेरी चोक हुँदै कंकालीसम्म उपलब्ध हुने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *