प्रतिनिधि सभा बैठक स्थगित

Thankot Times

थानकोट ।

आजका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ।

कांग्रेस नेता प्रदिप गिरीको निधन भएपछि प्रतिनिधि सभा बैठक स्थगित भएको सचिव गोपालनाथ योगीले जानकारी दिएका छन्। अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने भएको छ।

नेता गिरीको शनिबार राति निधन भएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *