काठमाण्डाैमा बाढीः प्रहरी कार्यालय डुब्यो, तीन वटा मोटरसाइकल बाढीमा बग्यो

Thankot Times

थानकोट।

अविरल वर्षाले काठमाडौंको काँडाघारीस्थित प्रहरी प्रभाग र बस्तीहरू डुवानमा परेको छ।गए राति परेको वर्षाले प्रहरी कार्यालय नै डुबानमा परेको हो।

साथै प्रहरी कार्यालयको मेसभित्र रहेका  खाद्यान्नलगायत सामग्री बाढीले बगाएको छ।

कार्यालयको पछाडि पार्किङ गरिराखिएका तीन वटा मोटरसाइकल पनि बगाएको देखिएको प्रहरीले जनाएको छ।

साथै प्रहरी कार्यालयको मेसभित्र रहेका  खाद्यान्नलगायत सामग्री बाढीले बगाएको छ। कार्यालयको पछाडि पार्किङ गरिराखिएका तीन वटा मोटरसाइकल पनि बगाएको देखिएको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *