“सरूवाका लागि दरबन्दी खाली छैन्”- चन्द्रागिरि नगरपालिका
थानकोट ।
चन्द्रागिरि नगरपालिकामा सरूवाका लागि अत्यधिक माग हुन थालेपछि नगरपालिकाले सूचना नै निकालेर दरबन्दी खाली नरहेको जानकारी दिएको छ ।
नगरपालिकाबाट जारी गरिएको सूचनामा हाल कुनै पनि दरबन्दी खाली नभएका कारणा हाललाई सरूवा सहमति दिने कार्य बन्द गरिएको व्यहोरा उल्लेख गरिएको छ ।