नेपाल सिन्दोकाइ कान कराँते संघको महासचिवमा चन्द्रागिरिका जगत धामी चयन

Thankot Times

थानकोट।

नेपाल सिन्दोकाइ कान कराँते संघको अध्यक्ष र महासचिवमा क्रमश सविन खड्का र जगत बहादुर धामी सर्वसहमत चयन भएका छन् ।

कीर्तिपुरमा सम्पन्न सो संघको पाँचाै वार्षिक साधारण सभामा उनीहरू निर्विरोध भएका हुन् ।

यस्तै संघको वरिष्ठ उपाध्यक्षमा दिनेश महर्जन, उपाध्यक्षमा विरबहादुर कडायत चयन भएका छन् ।  संघको  अन्तर्राष्ट्रिय समन्वयको लागि प्रशिक्षक कुशुम कुमार पौडेल चयन भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *