नुवाकोट केन्द्रबिन्दु बनाई गयाे ५.३ म्याग्नेच्युडकाे भूकम्प
थानकोट ।
शनिबार बिहान ५:२६ बजे काठमाडौं र आसपासका जिल्लामा भूकम्पको धक्का महशुस गरिएको हो ।
प्राप्त विवरणअनुसार साे भूकम्पकाे केन्द्रबिन्दु नुवाकाेटबाे बेलकाेट गढी रहेकाे र तिब्रता ५.३ रहेकाे बताइएको छ ।
श्रावण १५ गते खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रबिन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी र चार सय ७५ घरमा क्षति पुगेको थियाे ।