संघ र प्रदेशको चुनाव मंसिर ४ गते आइतबार गर्ने सरकारको निर्णय

Thankot Times

थानकोट ।

सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते आइतबार गते गर्ने  निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको बताइएको छ । यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *