काठमाण्डाैमा श्रावण १६ गते नेकपा एमालेले बृहत जनप्रदर्शन गर्ने

Thankot Times

थानकोट ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले श्रावण १६ गते सोमबार जनप्रदर्शन गर्ने भएको छ ।

पछिल्लो समय मुलुकमा व्याप्त महंगी र भ्रष्ट्रचार विरूद्ध उक्त बृहत जनप्रदर्शन हुने बताइएको छ । बसन्तपुर क्षेत्रमा हुने सो कार्यक्रममा दिनको १ः३० बजे सुरू हुने एमाले स्रोतले जानकारी दियो । यसैबीच नेकपा एमाले चन्द्रागिरि नगर कमिटिले महंगी र भ्रष्ट्रचार विरूद्ध हुने उक्त बृहत जनप्रदर्शनमा सहभागिताका लागि सबै शुभेच्छुकहरूमा अनुरोध गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *