थानकोट-चित्लाङ सडकको पहिरो पन्छाउने काम जारी

Thankot Times

थानकोट ।

असार २७ गते देखि अवरुद्ध गणेशमानसिंह मार्ग (थानकोट-चित्लाङ्ग सडक) को पहिरो सोमबारबाट पन्छाउन सुरू भएको छ ।

थानकोट-चित्लाङ सडकको तालुकदार कार्यालय फेरियो

सडक डिभिजन कार्यालयका मिनभवनले सोमबारबाट पहिरो पन्छाउने कार्य थालेको हो । सडक निर्माणको जिम्मा पाएको निर्माण पक्षको सम्झाैता सकिएको र नयाँ टेन्डर स्वीकृत नभइसकेको अवस्था रहेकोले सडक डिभिजन कार्यालय आफैंले पहिरो पन्छाउने कार्य सुरू गरेको हो ।

थानकोट-चित्लाङ सडक मार्गको पहिरो हटाउन अझै सकस (भिडियो सहित)


Leave a Reply

Your email address will not be published. Required fields are marked *