सोमबार बिहानै भूकम्पको धक्का, हेलम्बु केन्द्रविन्दु

Thankot Times

थानकोट ।

सोमबार बिहान सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको छ ।

बिहान ६ बजेर ७ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाए भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा पनि महशुस भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *