बैठकअघि राप्रपाले फेरि थप्यो केन्द्रीय सदस्य (सूचीसहित)

Thankot Times

थानकोट ।

राप्रपाले केन्द्रीय समितिमा ४९ जनालाई मनोनित गरेको छ।

बिहीबार काठमाडौंमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देन मनोनीत भएका केन्द्रीय सदस्यहरूलाई सपथ खुवाएका थिए।

महाधिवेशनका क्रममा राप्रपाको केन्द्रीय समिति २९९ जनाको रहने भनिएको थियो । पछि फेरि २५१ जनाको केन्द्रीय समिति रहने सक्ने गरी वैधानिक व्यवस्था गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठ बताउँछन् । उनका अनुसार हालसम्म केन्द्रीय सदस्यको संख्या २४३ जना पुगेको छ । यहीबीचमा केही केन्द्रीय सदस्यले भने छाडेर कमल थापातिर लागिसकेका छन् । जसका कारण अहिले २४३ जना केन्द्रीय सदस्यहरु लिङ्देनतिरै नरहेको राप्रपाका नेताहरु बताउँछन् ।
राप्रपाको केन्द्रीय समिति बैठक बिहीबार र शुक्रबार राजधानीमा हुँदैछ ।
थपिएका केन्द्रीय सदस्यको नामावली
रामचन्द्र राय
तोरण गुरुङ
उद्धव पौडेल
चन्द्रबहादुर गुरुङ
दिपक सिंह
जयलाल पुन
प्रेम श्रेष्ठ
राजकुमार पोखरेल
भरतजंग उप्रेती
विनोद भारती
गुणराज राजभण्डारी
ईन्द्रबहादुर  खत्री
लक्ष्मी संग्रौला
पर्शुराम तामाङ
राम थोकर
हजवुल  मियाँ
नवराज पनेरू
तोया लम्साल
प्रेम थाम्सुहाङ
मानदेव केरूङ
सोभियत उप्रेती
उदय सापकोटा
अनुबम श्रेष्ठ
युवराज घिमिरे
गणेश चन्द
गणेश बिष्ट
मीनबहादुर कुँवर
शक्ति सापकोटा
सरीता देवकोटा
अभिषेक जोशी
विश्वमोहन थापा
अजय थापा
अंगद ठाकुर
शिवराम थापा
बिनिता मगैया
सीता बस्याल
हुमा पाण्डे
राजु  बस्नेत
जगत गौचन
रामशरण पाठक
केदार अधिकारी
केदार न्यौपाने
सम्झना चौधरी
उदयसिं मुस्याजु
राजाराम श्रेष्ठ
चेतनाथ शर्मा
शिवशङ्कर यादव
प्रमोद गोयन्का
देवी कँडेल
बिपि कांग्रेसबाट
दिपक कार्की
सुदर्शन सिटौला
झवेन्द्रराज आचार्य


Leave a Reply

Your email address will not be published. Required fields are marked *