आज अर्थ समितिको बैठक बस्दै

थानकोट ।
संघीय संसद् अन्तर्गत अर्थ समितिको बैठक आज बस्दै छ ।
बैठक बिहान ११ बजे बस्नेछ ।
बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।