मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक

थानकोट ।
फागुन २६ गते साँझ प्रधानमन्त्रीको सरकारी निवासमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएका छन् ।
सो दिन भएका निर्णयहरू बुधबार पत्रकार सम्मेलनमार्फत सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक गरेका हुन् ।
यस्ता छन् मन्त्रीपरिषद् बैठकका निर्णयहरूः