मंगलबार सबेरै पोखरा वरपरका क्षेत्रमा भूकम्पन

Thankot Times

थानकोट ।

कास्कीको थुमाको डाँडा केन्द्रबिन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको छ ।

मंगलबार बिहान ४ बजे ११ मिनेट जादा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

यसअघि फागुन २४ गते बाग्लुङ केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *