कस्ताे रहला आजको माैसम ?

Thankot Times

थानकोट ।

देशभर आज सामान्यतया मौसम सफा रहनेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मूख्यतया सफा छ ।

दिउँसो कोसी प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ ।

हिमाल, पहाड र तराई सबै क्षेत्रमा मौसम सफा रहने विभागको पूर्वानुमान छ ।

विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *