काठमाडौंमा भूकम्प महशुस

Thankot Times

थानकोट ।

काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ ।

शुक्रबार बिहान २:५२ मा साे कम्पन महशुस गरिएको हाे ।

मध्य रातमा भूकम्प भएपछि मानिसहरु घरबाट बाहिर निस्किएका थिए ।

साे भूकम्प बारेकाे थप विवरण आउन बाँकी छ। यद्यपि कम्पन निकै बेर भएको थियाे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *