अन्तरार्ष्ट्रिय महिला च्याम्पियनसिप: नेपालकी रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी

थानकोट ।
नेपाली मिडफिल्डर रेणुका नगरकोटी बुधबार सम्पन्न अन्तराष्ट्रिय महिला च्याम्पियनसिपको उत्कृष्ट खेलाडी बनेकी छन् ।
नगरकोटीले प्रतियोगिताको मुल्यवान खेलाडीको अवार्ड जितेकी हुन् ।
उनले नगद ५० हजार रुपैयाँ प्राप्त गरिन् ।
त्यस्तै नेपाललाई फाइनलमा २-० गोल अन्तरले पराजित गर्न भूमिका खेलेकी म्यान्मारकी खेलाडी खिन मो मो टुन फाइनल खेलको प्लेयर अफ द म्याच बनेकी छन् ।
तस्वीरः एन्फा