गैर हाजिर रहेका १० प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन (नामावलीसहित)

Thankot Times

थानकोट ।

आफूखुसी गैर हाजिर रहेका १० जना प्रहरीहरूलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले आइतबार एक सूचना जारी गर्दै सम्पर्कविहीन रहेका १० जना प्रहरी कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन दिएको हो ।

गैर हाजिर भएका प्रहरीहरूको नाम ठेगानासहित सार्वजनिक गर्दै बाटोको म्यादबाहेक सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो । सन्तोषजनक स्पष्टीकरणसहित हाजिर नभए सेवाबाट हटाइने नेपाल प्रहरीले जनाएको छ ।

हेर्नुस् सूचना :


Leave a Reply

Your email address will not be published. Required fields are marked *