किशोरीलाई बलात्कार गरेको आरोपमा कीर्तिपुरबाट एक जना युवक पक्राउ

Thankot Times

थानकोट ।

१९ वर्षीया एक किशोरीलाई बलात्कार गरेको आरोपमा कीर्तिपुरबाट एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बझाङको सुर्मा गाउँपालिका–२ घर भइ कीर्तिपुर नगरपालिका–३ पाँगादोबाटो बस्ने २५ वर्षीय सुयोग बोहोरा छन् ।

उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

प्रहरीले उनीमाथि बलात्कारको कसुरमा अनुसन्धान अघि बढाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *