सुनको भाउ बढ्यो

Thankot Times

थानकोट।

नेपाली बजारमा सुनको मूल्य बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

जुन अघिल्लो दिनको तुलनामा १ हजार २ सय रुपैयाँले बढी हो । 

हिजो आइतबार सुन प्रतितोला एक लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदीको मूल्य १५ रुपैयाँ बढेर कारोबार भएको छ ।

यसदिन चाँदी एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

हिजो आइतबार चाँदी प्रतितोला एक हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको थियो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *