दक्षिणकालीमा ५० जना विद्यार्थी सवार बस दुर्घटना

थानकोट ।
दक्षिणकालीमा एउटा विद्यालय बस दुर्घटनामा परेको छ।
प्रत्यक्षदर्शीका अनुसार जुनकिरी विद्यालयको बस दुर्घटनामा परेको हाे ।
सो बसमा करिब ५० जना विद्यार्थी सवार रहेको बुझिएको छ।
दुर्घटनाका बारेमा थप विवरण आउन बाँकी छ ।