दक्षिणकाली-कीर्तिपुरमा निर्माणाधीन चम्पादेवी केबलकारका बारेमा सांसद केसीको भनाइ (भिडिवो)

Thankot Times

थानकोट ।

सांसद राजेन्द्र कुमार केसीले दक्षिणकाली-कीर्तिपुरमा निर्माणाधीन चम्पादेवी केबलकारका बारेमा स्थानीयले उठाएका माग जायज भएको बताएका छन् ।

काठमाडाैंको कीर्तिपुर नगरपालिका र दक्षिणकाली नगरपालिकामा संरचना बन्ने गरी चम्पादेवी ईको फ्रेण्डली कम्पनीद्धारा प्रवर्द्धित चम्पादेवी केबलकार आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनको प्रारम्भिक सार्वजनिक सुनुवाईका क्रममा सांसद् केसीले सो बताएका हुन् ।

भिडिवो हेराैं

चम्पादेवी केबलकारका विषयमा चर्काचर्की


Leave a Reply

Your email address will not be published. Required fields are marked *