राष्ट्रपति रनिङ्ग शिल्ड कराँतेमा चन्द्रागिरि तेश्रो

Thankot Times

थानकोट ।

११ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा चन्द्रागिरि नगरपालिका तेश्रो भएको छ ।

काठमाण्डाै जिल्ला भित्रका खेलाडी सम्मिलित प्रतियोगितामा चन्द्रागिरि नगरका सन्जु देसार र सन्देश लामाले स्वर्ण पदक प्राप्त गरे । प्रतियोगितामा १ रजत सहित चार कास्य पदक हात पार्दै समग्रमा चन्द्रागिरि नगरपालिका टिम च्याम्पियनमा तेश्रो भयो ।


४२ केजी ताैल समुहमा सन्देशले स्वर्ण चुम्दा महिला एकल कातामा देसारले पनि स्वर्ण आफ्नो नाउँमा लेखाउँदा सोही विधामा चन्द्रागिरिकै अन्जली महर्जनले कास्य पदक हात पारिन् । त्यस्तै ४७ केजी उमेर समुहमा चन्द्रागिरिका सन्दिप राईले कास्य पदक पाउँदा ४५ केजी उमेर समुहमा चन्द्रागिरिकै सन्जु देशारले कास्य पदक प्राप्त गरिन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *