रास्वपाद्धारा संसद् बैठक बहिष्कार
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद् बैठक बहिस्कार गरेको छ ।
रास्वपाका सांसद्हरूले आफूहरुले ढ्यापढ्यापे समय नपाएको भन्दै बैठक बहिष्कार गरेर हिँडेका हुन् ।
रास्वपा सांसदहरुले १५ मिनेटका लागि बैठक बहिष्कार गरेको जनाएका छन् ।