सोही उजुरीको आधारमा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
दुबई पठाइ दिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
थानकोट ।
आकर्षक तलबमा दुबई पठाइ दिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका -६ बस्ने ४६ वर्षीय मन्जित चित्रकार रहेका छन् ।
उनलाई काठमाडौँबाट बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।