बिहीबार रातिको भूकम्पको केन्द्रबिन्दु कीर्तिपुर, २.४ म्याग्नेच्यूडले थर्कियाे उपत्यका

Thankot Times

थानकोट ।

बिहीबार राति गएको भूकम्पले कीर्तिपुर केन्द्रबिन्दु बनाएको पाइएको छ।

राति १०:४६ बजे साे भूकम्पको धक्का महशुस गरिएको थियाे ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साे भूकम्प २.४ म्याग्नुच्युडकाे थियाे ।

साे भूकम्पको धक्का काठमाडौं उपत्यका तथा वरपरका क्षेत्रमा समेत अनुभव गरिएको थियाे ।

बिहीबार दिउँसो अन्नपूर्ण क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४.२ म्याग्नुच्युडकाे भूकम्प गएको थियाे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *