राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाद्वारा कर्मचारी माग, मंसिर १७ गतेभित्र आवेदन दिन सकिने

Thankot Times

थानकोट ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले करारमा कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ।

सोमबार गोरखापत्र दैनिकमा सूचना जारी गर्दै प्रयोगशालाले चालू आर्थिक वर्षको बाँकी अवधिका लागि मेडिकल माइक्रोबायोलोजिष्ट एक जना, मेडिकल ल्याब टेक्नोलोजिष्ट एक जना र ल्याब टेक्नेसियन पाँच जना कर्मचारी माग गरेको हो।

योग्यता पुगेका उम्मेदवारले मंसिर १७ गतेभित्र आवेदन दिइसक्नुपर्ने छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *