रवि लामिछानेले घोषणा गरे राष्ट्रिय स्वतन्त्र पार्टी

Thankot Times

थानकोट ।

पूर्व सञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् ।

मंगलबार काठमाडौंमा एक कार्यक्रम गरे‍र उनले पार्टीको नाम सार्वजनिक गरेका हुन् । उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुलाई आफ्नो दलमा आउन आग्रह गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *