कृषि मन्त्री रामनाथ अधिकारीले सार्वजनिक गरे १०० दिनमा गरेका ४४ प्रगति !

Thankot Times

थानकोट ।

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आफ्नो १ सय दिने उपलब्धी सार्वजनिक गरेका छन् ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले मन्त्रालयले निर्धारण गरेको लक्ष्य अनुसार नै काम गरेको दाबी गरेका छन् ।

यस्ता छन कृषि मन्त्रीका सय दिने प्रगति विवरणहरू :


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ