महिला टी-२० विश्वकप क्रिकेटको उपाधि न्युजिल्याण्डको पोल्टामा, दक्षिण अफ्रिका लगातार निराश

Thankot Times

थानकोट ।

दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गर्दै न्युजिल्याण्ड आईसीसी महिला टी-२० विश्वकप क्रिकेटको विजेता बनेको छ । 

न्युजिल्याण्डले पहिलो पटक आईसीसी महिला टी-२० विश्वकप क्रिकेटको उपाधि जितेको हो ।

मध्यपूर्वी मुलुक युएईको दुबईमा गएराति भएको फाइनलमा न्युजिल्याण्डले दिएको १५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ९ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो ।

दक्षिण अफ्रिका गत संस्करणमा पनि उपविजेता बनेको थियो । 

तस्बिरः गेट्टी इमेज


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ