रास्वपा सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न ६ दिन म्याद थपियो
थानकोट ।
रास्वपाका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले नेपाल प्रहरीलाई ६ दिनको म्याद दिएको छ ।
सूचना अधिकारी सुरज अधिकारीकाअनुसार लामिाछानेमाथि अनुसन्धान गर्न ६ दिनको म्याद दिइएको हो ।
न्यायाधीश नवराज दाहालको इजलासले उनीमाथि अनुसन्धान गर्न समय दिएको हो ।
सहकारी ठगी प्रकरणमा लामिछाने शुक्रबार पक्राउ परेका थिए ।