रवि लामिछाने पक्राउ, सडक मार्गबाटै पोखरा लगिँदै

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ ।

पूर्वउपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेलाई रास्वपा मुख्यालय वनस्थलीबाट सीआईबीको टोलीले पक्राउ गरेको हो ।

सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएसँगै उनी पक्राउ परेका हुन् । लामिछानेलाई स्थलमार्गबाटै पोखरा लगिने भएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *