रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीले लियो अदालतको अनुमति, घण्टीघरमा भीड

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिएको छ ।

अहिले वनस्थलीस्थित घण्टीघरमा रास्वपाका नेता तथा कार्यकर्ताको भीड लागेको छ भने बाक्लो संख्यामा प्रहरी तैनाथ गरिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *