असोज २९ गतेबाट कार्तिक १ गतेसम्म मनकामना केबलबार बन्द रहने

Thankot Times

थानकोट ।

नेपालकै पहिलो केबलकार मनकामना केबलकार असोज २९ गतेबाट कार्तिक १ गतेसम्म बन्द रहने भएको छ ।

बुधबार एक सूचना जारी गर्दै मनकामना दर्शन प्रालिले ती तीन दिन मनकामना केबलकार सेवा बन्द रहने जनाएको हो ।

केबलकारको मुख्य लठ्ठा छोट्याउन तथा स्पाल्सिङ कार्य पूरा गर्न सेवा बन्द गर्न लागिएको हो ।

सो अघि मनकामना केबलकार असोज २६ गते (विजया दशमी) र २७ गते (एकादशी) दिनमा समेत बन्द रहने भएको छ ।

दशैंको टीकाको दिन र एकादशीका दिन मनकामना केबलकार बन्द रहने


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ