कीर्तिपुरमा ढलेकाे रुखमा माेटरसाइकल ठाेकिंदा चालकको मृत्यु

Thankot Times

थानकोट ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयदेखि बल्खु जाने बाटोमा गएराती ढलेको रुखमा माेटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

आज बिहान प्र. ३-०२-०११८ नम्बरको मोटरसाइकल ढलेको रुखमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

माेटरसाइकलमा सवार अर्का एक जना घाइते भएका छन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *