कार्यक्रम एवं योजनाको रकम भुक्तानीका लागि चन्द्रागिरि नगरपालिकाले निकाल्यो जरूरी सूचना

Thankot Times

थानकोट ।

चालु आर्थिक वर्ष समाप्त हुन महिना दिन बाँकी रहँदा चन्द्रागिरि नगरपालिकाले जरूरी सूचना जारी गरेको छ ।

उक्त सूचनामा नगरको आन्तरिक एवं प्रदेश तथा संघ सरकारबाट विनियोजित बजेटबाट सञ्चालन भएका कार्यक्रम तथा योजनाहरूको भुक्तानीका लागि ढिलोमा असार २५ गतेभित्र नगरको आर्थिक प्रशासन शाखामा भुक्तानीका लागि निवेदन दर्ता गर्न अनुरोध गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *