असोज २ गते चन्द्रागिरि वडा १ को कार्यालय बन्द रहने

Thankot Times

थानकोट ।

इन्द्रदह स्नान मेलाका दिन (असोज २ गते बुधबार) चन्द्रागिरि वडा नंं १ दहचोकको कार्यालय बन्द रहने भएको छ ।

सो दिन वडाका जनप्रतिनिधिहरू तथा कर्मचारीहरू इन्द्रस्थान स्थित इन्द्रदह मेला व्यवस्थापनमा खटिनुपर्ने भएकोले सो दिन कार्यालय बन्द रहने वडाध्यक्ष हरिश्याम रानामगरले जानकारी दिनुभयो ।

सो दिन चन्द्रागिरि वडा नं. १ को स्वास्थ्य चाैकी समेत बन्द रहने बताइएको छ ।

चन्द्रागिरि बासीहरूले पढ्नैपर्ने इन्द्र दहको इतिहास

हरेक वर्ष इन्द्र जात्राको भोलिपल्ट चन्द्रागिरि नगरपालिका-१ दहचोकस्थित इन्द्र दहमा स्नान मेला लाग्ने गर्दछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *