इन्द्रस्थान आउँदै काँग्रेस सभापति देउवा

Thankot Times

थानकोट ।

पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा भोलि (मंगलबार) चन्द्रागिरि नगर आउने भएका छन् ।

देउवा अपरान्ह ४ः३० बजे चन्द्रागिरि नगरपालिका-१ दहचोकस्थित इन्द्रस्थान आउने भएका हुन् ।

सो क्रममा उनले इन्द्रस्थानस्थित इन्द्र दह क्षेत्र भ्रमण गर्ने जनाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *