कुमार राईले पाए ‘स्पेसल अवार्ड’

Thankot Times

थानकोट ।

नैकापस्थित न्यु डायमण्ड स्पोर्ट्स एकेडेमीका प्रशिक्षक कुमार राईले नेपाल खेलकुद पत्रकार संघ पल्सर स्पोर्टस् अवार्ड २०८० अन्तर्गत स्पेशल अवार्ड प्राप्त गरेका छन् ।

शुक्रबार राजधानीमा सम्पन्न सम्पन्न अवार्ड समारोहमा राईलाई महिला भलिबल खेलको विकासमा पुर्याएको योगदानको कदर गर्दै सो अवार्ड प्रदान गरिएको हो ।

पुरस्कार बापट १ लाख रूपैयाँ नगद प्राप्त गरे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *