सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य बढ्यो
थानकोट ।
आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।
बिहीबार सुन तोलाको एक लाख ५२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस अघि सोमबार, मंगलबार र बुधबार पनि सुनको मूल्य १ लाख ५२ हजार मै कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ ।
आज चाँदी तोलाको १० रुपैयाँले बढेर १ हजार ७ सय ६५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।